रौतहट १८ फागुन ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलि तथा पुर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरुडा बजारमा हुने विशाल सभालाई व्यवस्थित बनाउनका लागी सुरक्षा निकायका पदाधिकारी सहित प्रचार प्रसार समितिका पदाधिकारी सहितको टोलीले कार्यक्रम स्थल निरिक्षण तथा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र वहादुर खत्री , शसस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल , प्रचार प्रसार समितिका संयोजक कल्याणी खडका , कार्यदल सदस्य उपेन्द्र प्रसाद शाह , राम कुमार भटराई , संचार प्रचार प्रसार उप समितिका संयोजक शैलेन्द्र झा , समितिका सदस्य जितेन्द्र प्रसाद श्रीवास्तव , प्रेमचन्द्र झा , आर्दश उपाध्याय , सजय शाह , सजय मिश्र , सजय सहनी , लगायतका पदाधिकारीहरुले अनुगमन तथा निरिक्षण गरेका छन । कार्यक्रम स्थलमा भएका कमीकमजोरीलाई चुस्त दुरुस्त बनाउनका लागी तिब्र गतिमा जनपरिचालन तथा कार्यकर्ता , स्वयसेवक परिचालन गर्ने संयोजक खडकाले बताइन ्।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments