Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सुरक्षा निकायद्धारा कार्यक्म स्थल निरिक्षण तथा अनुगमन

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १८ फागुन ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलि तथा पुर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरुडा बजारमा हुने विशाल सभालाई व्यवस्थित बनाउनका लागी सुरक्षा निकायका पदाधिकारी सहित प्रचार प्रसार समितिका पदाधिकारी सहितको टोलीले कार्यक्रम स्थल निरिक्षण तथा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र वहादुर खत्री , शसस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल , प्रचार प्रसार समितिका संयोजक कल्याणी खडका , कार्यदल सदस्य उपेन्द्र प्रसाद शाह , राम कुमार भटराई , संचार प्रचार प्रसार उप समितिका संयोजक शैलेन्द्र झा , समितिका सदस्य जितेन्द्र प्रसाद श्रीवास्तव , प्रेमचन्द्र झा , आर्दश उपाध्याय , सजय शाह , सजय मिश्र , सजय सहनी , लगायतका पदाधिकारीहरुले अनुगमन तथा निरिक्षण गरेका छन । कार्यक्रम स्थलमा भएका कमीकमजोरीलाई चुस्त दुरुस्त बनाउनका लागी तिब्र गतिमा जनपरिचालन तथा कार्यकर्ता , स्वयसेवक परिचालन गर्ने संयोजक खडकाले बताइन ्।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.