Take a fresh look at your lifestyle.
npa 9 suchana

राममन्दिर निर्माणका लागीश्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख सकलन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १९ चैत्र ,
श्रीमदभागवतमहापुराण सप्ताहमातिस लाख बरावरको नगदतथाजिन्सी सहयोग राशीप्राप्तभएको छ । १९९४ मा स्थापितश्रीराममन्दिर जिर्ण हुदै गए पछि पुनःनिर्माणका लागीश्री राममन्दिर संरक्षण समिति गठन गरी श्रीमदभागवतमहापुराण सप्ताहको आयोजना गरेको थियो । चैत्र १० गते देखि शुरु भएको श्रीमदभागवतमहापुराण १७गते समापन सम्ममातिस लाख वरावरको जिन्सी सहितनगद सहयोग राशीधर्मालम्बीहरुबाट प्राप्तभएको समितिका सचिव सागर यादवले बताए । पडित शिरोमणी श्री निवासाचार्यले वाचन गरेकामहापुराणमा गौर नगर पालिकाकाधर्मालम्बीहरुले सहभागिताजनाएको थियो ।गौर नगर पालिकाकापुर्व मेयर गौरी शकर यादवका स्मृतिकालागीनिजका छोरा मोहनयादवले १ लाख ५१ हजार ,पुर्व मेयर यादव कै अर्का छोरा सागर यादवले १ लाख ११हजार १ सय ११ ,गौर नगर पालका मेयर अजयगुप्ताले १ लाख ५ हजार ,रौतहट क्षेत्र न २ का साँसदआफतावआलमले ५५ हजार , परोहानगर पालिकाका मेयर शेख वकिलले ५१ हजार , दुर्गा भगवतीगाउँपालिकाकाअध्यक्ष अरुण साहले ५१ हजार , निर्मल केसरी सहित केसरी परिवारले ६१ हजार ,रामचन्द्र गिरीले १ सयबोरा सिमेन्ट , नागेन्द्र साहले ५१ हजार लगायतयथाशतिmविभिन्नश्रधालुले सहयोग गरी ३० लाख वरावरको नगद सहितजिन्सीप्राप्तभएको सचिवयादवले बताएका छन । छिटै नै निर्माण कार्य शुरु हुने समितिले जनाएको छ । रौतहटमापहिलो पटक श्रीमदभागवतमहापुराण सप्ताहमामन्दिर निर्माणका लागीचन्दामागगरिएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.