Take a fresh look at your lifestyle.
npa 9 suchana

देवाहीगोनाहीनगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ बैशाष ।
देवाहीगोनाहीनगरपालिकाको दोस्रो नगर सभाशुक्रवार सम्पन्नभएको छ ।नगर प्रमुखधर्मेन्द्र प्रसाद पटेलले आ.व.२०७५।०७६कोआयव्यय प्रस्तुतगर्दै कृषि , स्वास्थ्य , शिक्षामाविशेष जोड दिएको बताए । ३५ करोड ३९ लाख ९५ हजारको आयव्यय प्रस्तुत गरेकाथिए । पुर्वाधार सडक , विजुलीवती , नालालगायतमावजेट विनियोजन गरेको बताए । जनताको वलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई स्थापितगर्न जनताले सजग र सचेत रहनु पर्ने धारणा व्यतm गरेकाथिए । गतवर्षमा ३५ लाखको आन्तरिक आयको अनुमान गरे पनि १ लाख ५० हजार मात्रआन्तरिक आय सकलनभएको उनले बताए । यस वर्षमाआन्तरिक आयतर्फ बढी जोड दिने बताए । घर नक्सापास नभएकोलाई तथानयाँ घर निर्माण गर्न नगरपालिकाको मापदण्ड बमोजिम घर बनाउनउनले नगरवासीहरुलाई जानकारी गराएकाथिए । सो अवसरमाविभिन्ननगरपालिकाका वडा अध्यक्षहरुले आआफनो धारणा राखेकाथिए ।सोहीअवसरमाभुतपुर्व गाविस अध्यक्षइश्वरी लालयादव ,कपिल देव यादव ,धर्मेन्द्र प्रसाद पटेलले गतवर्षमाभएकाकमीकमजोरीलाई औल्याएकाथिए । नगर सभालाई उदघोषण प्रशासकीयअधिकृत मनोज रजकले गरेकाथिए । उपप्रमुख परनीया देवीले स्वागतमन्तव्य सहितशुभकामनाव्यतm गरेकाथिइन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.