, रौतहट ६ बैशाष ।
देवाहीगोनाहीनगरपालिकाको दोस्रो नगर सभाशुक्रवार सम्पन्नभएको छ ।नगर प्रमुखधर्मेन्द्र प्रसाद पटेलले आ.व.२०७५।०७६कोआयव्यय प्रस्तुतगर्दै कृषि , स्वास्थ्य , शिक्षामाविशेष जोड दिएको बताए । ३५ करोड ३९ लाख ९५ हजारको आयव्यय प्रस्तुत गरेकाथिए । पुर्वाधार सडक , विजुलीवती , नालालगायतमावजेट विनियोजन गरेको बताए । जनताको वलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई स्थापितगर्न जनताले सजग र सचेत रहनु पर्ने धारणा व्यतm गरेकाथिए । गतवर्षमा ३५ लाखको आन्तरिक आयको अनुमान गरे पनि १ लाख ५० हजार मात्रआन्तरिक आय सकलनभएको उनले बताए । यस वर्षमाआन्तरिक आयतर्फ बढी जोड दिने बताए । घर नक्सापास नभएकोलाई तथानयाँ घर निर्माण गर्न नगरपालिकाको मापदण्ड बमोजिम घर बनाउनउनले नगरवासीहरुलाई जानकारी गराएकाथिए । सो अवसरमाविभिन्ननगरपालिकाका वडा अध्यक्षहरुले आआफनो धारणा राखेकाथिए ।सोहीअवसरमाभुतपुर्व गाविस अध्यक्षइश्वरी लालयादव ,कपिल देव यादव ,धर्मेन्द्र प्रसाद पटेलले गतवर्षमाभएकाकमीकमजोरीलाई औल्याएकाथिए । नगर सभालाई उदघोषण प्रशासकीयअधिकृत मनोज रजकले गरेकाथिए । उपप्रमुख परनीया देवीले स्वागतमन्तव्य सहितशुभकामनाव्यतm गरेकाथिइन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments