, रौतहट ३ बैशाष ।
गरुडा नगरपालिकाको विकास वजेट अहिले सम्म न्यून खर्च भएको छ । गरुडा नगर पालिकाको १२ करोड विकास वजेट मध्ये एक करोड सतान्ने लाखको पेश्की खर्च भएको हो । जनप्रतिनिधि सक्रिय नभएको कारण विकास वजेट खर्च हुन वाँकी रहेको नगरपालिकाले जनाएको छ । जेठ मसान्त भित्रमा कार्य सम्पन्न गरी भुतmानीको माग गर्नु पर्नेमा बैशाषको पहिलो हप्ता सम्ममा पनि विकास तर्फ जनप्रतिनिधि आकिर्षित नरहेको बताइएको छ । समयमा उपभोतmा समिति गठन नहुनु ,आम भेलाबाट उपभोतmा समिति गठन गर्न कठिनाई हुनु जस्ता कारणले विकास तर्फ खर्च नभएको गरुडा नगर पालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । स्मरणीय छ गत वर्षमा तिन वटा पुलको भुतmानी भए पनि हाल सम्ममा दुई वटा पुल निर्माण गर्न वाँकी रहेको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments