Take a fresh look at your lifestyle.
npa 9 suchana

राजदेवी नगरपालिकामा धर्ना

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २२ कार्तिक ।

यमुनामाई गाउँ पालिकाको सुचना

समाजवादी पार्टीका नगर समिति राजदेवीको अध्यक्ष रामेश्वर प्रसाद यादवका नेतृत्वमा आज शुक्रवार  नगरपालिकामा दोस्रो दिन धर्ना दिएका छन । दोस्रो दिनको धर्ना कार्य विहान ११ वजे देखि शुरु गरी ३ वजे सम्म बसेका थिए । सो क्रममा राजदेवी नगर पालिकाबाट वार्ता गर्न शुरु गरे पनि वार्तामा केही बुन्दा असहमति भए पछि वार्ता विफल भएको समाजवादी पार्टीका नगर समिति राजदेवीको अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन । राजदेवी नगरपालिकामा कार्तिक ४ गतेका दिन २५ सुत्रिय माग राखी ज्ञापन पत्र दिएकोमा १५ दिन विति सक्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएकाले पहिलो चरणको धर्ना कार्यक्रम तय गरी धर्नामा वसेको नगर समितिले जनाएको छ । पहिलो चरणको कार्यक्रम अनुरुप आज ११ वजे देखि १ वजे सम्म शान्तिपूर्ण धर्ना दिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.