Take a fresh look at your lifestyle.
npa 9 suchana

७ सय ४० परिवारलाई ग्याँस सिलिन्डर वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३ साउन ।
कटहरिया नगर पालिका ३ विर्तिप्रष्टोकामा ग्यास सिलिन्डर वितरण गरेको छ । विर्तिप्रष्टोकाका ७ सय ४० परिवारलाई ग्याँस सिलिन्डर वितरण गरिएको हो ।कटहरिया नपाका मेयर सियाराम कुशवाहा , नेकपा प्रदेश सदस्य त्रिभुवन साह लगायतका स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा कटहरिया नगर पालिका ३ का सम्पुर्ण घर परिवारलाई ग्याँस सिलिन्डर वितरण गरिएको छ । रौतहट क्षेत्र न ३ का साँसद प्रभु साहले चुनाव प्रचार प्रसारको क्रममा क्षेत्रलाई धुवा चुल्लो मुतm बनाउने प्रतिवद्धता अनुरुप ग्याँस सिलिन्डर वितरण गरिएको कटहरिया नगर पालिकाका मेयर कुशवाहाले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.