Take a fresh look at your lifestyle.
npa 9 suchana

आग लागी न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ मसिर ।
वृन्दावन नगरपालिका वडा नं ०१ रमौली बैरिया टोलमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आग लागी न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
वडाको वडा अध्यक्ष सुबोध प्रसाद पटेलको सहभागीतामा स्थानिय भद्र भलादमी,बुद्विजिवी समाजसेवी लगाएतका उपस्थितिमा आगो लागी न्युनिकरण सम्बन्धी बिषयमा जनचेतना मुलक कार्यक्रम गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त कार्यक्रममा प्रहरी चौकी बिश्रामपुर रौतहटका ईन्चार्ज प्र.स.नि. संजय कुमार झाले कार्यक्रम संचालन गरीएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.