Take a fresh look at your lifestyle.
npa 9 suchana

हराएको बालक फेला पारी आफन्तलाई जिम्मा

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ मसिर ।
भारत बिहार जिल्ला मोतीहारी ग्राम पंचायत पिपरा वाड नं १५ बस्ने तैयब अन्सारीको छोरा वर्ष ७ को सोनु अन्सारीलाई फेला पारी आफन्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बुझाएका छन ।
वर्ष ७ को सोनु अन्सारीलाई जिप्रकाबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं ५ चिरान मिल नजिक बाटोमा फेला पारी गौर नगरपालिका वडा नं ३ पोखरीया टोल बस्ने हजुरबुबा फर्जन अन्सारीको जिम्मा लगाइएको जिप्रकाले जनाएको छ ।
आफ्नो मामा घर जिल््ला रौतहट गौर नगरपालिका वडा नं ३ पोखरीया टोल बस्ने गरेकोमा आज आइतवार बिहान ६स्३० बजेको समयमा आफ्नो हजुरबुबाको पसलमा जाने क्रममा बाटो बिर्सी हराएको बालकलाई प्रहरीले फेला पारी आफन्तलाई बुझाएको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.