Take a fresh look at your lifestyle.
npa 9 suchana

श्रोत नखुलेको अबैध रुपैयाँ सहित दुई जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १२ पुस ।
गौर नगरपालकिका वडा न. ४ मा खटिएको प्रहरी टोलीले शनिवार चेकजाँच गर्ने क्रममा १२ लाख सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउदै गरेका भारत विहार राज्य सितामढी जिल्ला थाना बैरगनिया गाउँ फुलबरिया वस्ने बर्ष ४० को ललन कुमार र बर्ष २३ को रोहित जैसवाललाई शंका लागि शनिवार साँझ ६ ः३० वजेको समयमा रोकी बोकेको हैण्ड ब्याग खोली चेकजाँच गर्दा दुबै व्याग भित्रबाट १२ लाख वरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भारतबाट ल्याएको स्रोत नखुलेको दुई जनाबाट बाह्र लाख सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज आइतवार भन्सार चलान गरेको जिप्रकाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.