Take a fresh look at your lifestyle.
npa 9 suchana

संसद सडकबाट स्थापित नभए सम्म आन्दोलन जारी रहने–मातृका यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरिएको संसद विघटन लाई सडकबाट स्थापित नभए सम्म आन्दोलन जारी रहने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटद्धारा आयोजित विशाल विरोध जुलुस प्रर्दशन पश्चात विपी चोकमा कोण सभालाई सम्बोधन गर्दै उतm कुरा पुर्व उधोग मन्त्री यादवले बताएका हुन । केही काग्रेस पार्टीका नेता र केही नेकपाको नेताले प्रतिगामी कदम चाल्न अघि बढेको बताए । प्रमुख अतिथिको रुपमा रहेका नेता यादवले प्रतिगामी कदम चाल्ने नेतालाई भविष्यमा जनताले मूल्याँकन गरिने बताए । कुनै हालतमा प्रतिगामीलाई विजय हासिल गर्न नदिने हामी लागी रहने प्रतिवद्धता पुर्व मन्त्री यादवले व्यतm गरेका थिए । नेकपाका जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा कोण सभा सम्पन्न भएको थियो । सदरमुकाम गौरको राइस मिल्लको प्राङ्गनमा विभिन्न क्षेत्रबाट आएका विरोध जुलुस एकत्रित भई गौर नगर भरी परिक्रमा गर्ने क्रममा प्रधानमन्त्री ओलीका विरुद्धमा चर्को नारा लगाएका थिए । दुर्गा भगवती गाउँ पालिकाका विभिन्न वडा बाट शम्भु सिहको नेतृत्वमा , चन्द्रपुरबाट साँसद रामकुमार भटराई , ओहिद अन्सारी को नेतृत्वमा , मौलापुरबाट भोला पाण्डेको नेतृत्वमा ,यमुनामाई बाट मेयर चन्द्रिका प्रसाद मुखियाको नेतृत्वमा , राजदेवी नगर पालिकाका भिखारी यादवको नेतृत्वमा , जुलुस प्रर्दशन हुदै सदरमुकाम गौरमा जम्मा भई विशाल जुलुस प्रर्दशन गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.