Take a fresh look at your lifestyle.
npa 9 suchana

साइकल चोर पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटले साइकल चोरलाई पक्राउ गरेको छ । असोज १ गतेका दिन १ ः ३० बजेको समयमा गौर नगरपालिका वडा नं.१ अदालतको अगाडीबाट साईकल चोरी भएको भन्ने सामाजिक संजालबाट प्राप्त सूचनाको आधारमा खोजतलास गर्ने क्रममा जिल्लाको माधवनारायण नगरपालिका वडा नं.१ दिपही घर भई हाल .गौर नगरपालिका वडा नं.५ कोईरी टोल वस्ने अं.वर्ष १९ को विक्रम महतोलाई साईकल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साइकल चोरको वारेमा अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.