, रौतहट ११ फागुन ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १५ लाख २५ हजार बराबरको माल समान पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडी भारतबाट भन्सार छलि चोरी पैठारी गरि प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअपमा लोड गरी नेपाल तर्फ भित्र्याई ल्याउँदै गरेको अवस्थामा गौर न.पा.वडा नं. ७ बस्ने बर्ष ३९ को चन्दन पाण्डेलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।
सो बलोरो पिकअपमा रहेको प्रति वोरा २० किलो तौल भएको हाप स्टिम कतरनी चामल १५० बोरा, १ वटा बलोरो पिकअप समेत गरी अं.मुल्य पन्ध्र लाख पचीस हजार बराबरको चामल, पिकअप सहित मानिस समेत आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको नायव उपरिक्षक मल्लले आज प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments