Take a fresh look at your lifestyle.
npa 9 suchana

पिकअप, चामल सहित १ जना मानिस भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ११ फागुन ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १५ लाख २५ हजार बराबरको माल समान पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडी भारतबाट भन्सार छलि चोरी पैठारी गरि प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअपमा लोड गरी नेपाल तर्फ भित्र्याई ल्याउँदै गरेको अवस्थामा गौर न.पा.वडा नं. ७ बस्ने बर्ष ३९ को चन्दन पाण्डेलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।
सो बलोरो पिकअपमा रहेको प्रति वोरा २० किलो तौल भएको हाप स्टिम कतरनी चामल १५० बोरा, १ वटा बलोरो पिकअप समेत गरी अं.मुल्य पन्ध्र लाख पचीस हजार बराबरको चामल, पिकअप सहित मानिस समेत आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको नायव उपरिक्षक मल्लले आज प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.