Take a fresh look at your lifestyle.
npa 9 suchana

सधारणा सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ असार ।
मुस्कान युवती व्यवसायीक समुहको उदघाटन आज रौतहट क्षेत्र नं–२ प्रदेश सभा (क) को प्रदेश सभा सदस्य .नागेन्द्र प्रसाद सिन्हाले गरेका छन । उनले उदघाटन गर्दै मुलुकमा व्यरोजगार समस्या जटिल बन्दै गएकोले यस समुहले युवतीहरुलाई व्यवसायीक ज्ञान दिइ आय आर्जन तर्फ उन्मुख गराए वेरोजगारी समस्या यस क्षेत्रमा कमी आउने बताए । । विशिष्ट अतिथि ईशनाथ नगरपालिकाको नगर प्रमुख कौसल्या देवी , ईशनाथ नपा वाड नं–२ का अध्यक्ष धर्मेन्द्र साह ईशनाथ नपा वाड नं–६ को वडा अध्यक्ष जवाहिर साह को उपस्थिति सधारणा सभा सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.