पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
, रौतहट १६ असार
भारत बाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा प्रहरीले १५ दिन मा २४ लाख ६० हजार ३०९ रुपैयाँ को सर समान वरामद गरी भन्सार चलान गरेको छ ।
असार १ गते देखि असार १५ गते सम्म लता कपडा सवारी साधन नियन्त्रणमा लिई ७ लाख ३ हजार ५७९ , किराना खाद्धान ३ लाख १ हजार ९३० , अवैध सुपारी ८ लाख ५० हजार र औषधी ६ लाख ४ हजार ८ सय गरी २४ लाख ६० हजार ३०९ वरावरको समान भन्सार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments