

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
, रौतहट १६ असार
भारत बाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा प्रहरीले १५ दिन मा २४ लाख ६० हजार ३०९ रुपैयाँ को सर समान वरामद गरी भन्सार चलान गरेको छ ।
असार १ गते देखि असार १५ गते सम्म लता कपडा सवारी साधन नियन्त्रणमा लिई ७ लाख ३ हजार ५७९ , किराना खाद्धान ३ लाख १ हजार ९३० , अवैध सुपारी ८ लाख ५० हजार र औषधी ६ लाख ४ हजार ८ सय गरी २४ लाख ६० हजार ३०९ वरावरको समान भन्सार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन ।