Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
, रौतहट १६ असार
भारत बाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा प्रहरीले १५ दिन मा २४ लाख ६० हजार ३०९ रुपैयाँ को सर समान वरामद गरी भन्सार चलान गरेको छ ।
असार १ गते देखि असार १५ गते सम्म लता कपडा सवारी साधन नियन्त्रणमा लिई ७ लाख ३ हजार ५७९ , किराना खाद्धान ३ लाख १ हजार ९३० , अवैध सुपारी ८ लाख ५० हजार र औषधी ६ लाख ४ हजार ८ सय गरी २४ लाख ६० हजार ३०९ वरावरको समान भन्सार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.