Take a fresh look at your lifestyle.
npa 9 suchana

बौद्धिमाईका मेयर प्रदिपको बिरुद्धमा नाराबाजी, कारवाहीको माग

gadhimai nagar palika ko suchana
suchana gadhimai

बौद्धिमाईका मेयर प्रदिपको बिरुद्धमा नाराबाजी, कारवाहीको माग
रौतहट, २ माघ ।
रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवका बिरुद्धमा स्थानीयले नाराजुलुश गरेका छन् । बौद्धिमाई नगरपालिकाको बंकुल बजारमा मेयरको बिरुद्धमा कडा नारावाजी गरेका हुन ।
भ्रष्टाचारी मेयर मुर्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीका बिरोध गरेका हुन् । मापदण्ड नबनाई मनोमानी रुपमा मेयर यादवले बिपक्षीको घर भत्काउने र सडक बिस्तारको नाममा दुख दिएपछि स्थानीय आक्रोशित भएका छन् ।
मेयर यादवले सरमुजवा गाउँमा मनोमानी रुपमा उपद्रो मचाएको आरोप आन्दोलनकारी स्थानीयले लगाएका छन् । स्थानीय अगुवा एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा बिपक्षीको घर भत्काउने र दुख दिने गरेको आरोप लगाए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.