Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छली गरी ल्याउँदै गरेको सर–सामानहरु बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

भन्सार छली गरी ल्याउँदै गरेको सर–सामानहरु बरामद
रौतहट १९ माघ
भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले एक लाख बिस हजार पाँच सय तिन रुपैया बराबरको समान बरामद गरेको छ ।
जिल्ला रौतहट गौर न.पा वडा नं.१ स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अ. मुल्य एक लाख बिस हजार पाँच सय तिन रुपैया बराबरको समान शुक्रवार बरामद गरेको हो ।
विभिन्न किसिमको किराना, कपडा र कस्मेटिक लगायतका सर–समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रका रौतहटका सुचना अधिकारी दिपक रायले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.