Take a fresh look at your lifestyle.
npa 9 suchana

लागु औषध सहित १ जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

लागु औषध सहित १ जना मानिस पक्राउ
, रौतहट २१ माघ ।
लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित चिडियादह टोलबाट गोप्य सूचनाको आधारमा ई.प्र.का चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर न.पा वडा नं. ४ बस्ने अ.बर्ष ३१ को सागर श्रेष्ठको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला पारिएकोले पक्राउ गरेको जिप्रका रौतहटले जनाएको छ ।
लागू औषध मुद्दामा रौतहट जिल्ला अदालत बाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.