

दुषित निर्णय माथि पुनर्विचार गर्न अनुरोध
, रौतहट १४ चैत ।
विचौलियाहरुको पूर्ण प्रभावमा रहेको वर्तमान सरकार योग्य, क्षमतावान राहिलाई पाखा लगाउने कार्यले प्रणाली नकारात्मक असर परिरहेको जनता प्रगतिशील पार्टी, नेपालले जनाएको छ ।
जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदेश त्रिपाठीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल सरकारबाट निरन्तर भईरहेको पदोन्नती र नियुक्ति, कुमीत नश्लीय भावनाबाट प्रेरित रहेको स्वास्थ्य सचिवको पदोन्नती, वीर अस्पतालको निर्देशक नियुक्ति गर्ने नेपाल विद्युत प्रा महानिर्देशकबाट कुलमान घिसिङको पदमुक्ति गर्ने, सेयर मार्केट, नेप्से, बीमा प्राधिकरणमा भएको नियुक्ति पूर्णतय सोचको परिणाम हा उल्लेख गरेको छ े।
विचौलियाहरुको पूर्ण प्रभावमा रहेको वर्तमान सरकार योग्य, क्षमतावान राहिलाई पाखा लगाउने कार्यले प्रणाली नकारात्मक असर परिरहेको छ। यस कार्यको जनता प्रगतिशील पार्टी नेपालले घोर भत्र्सना गर्दछ र यस्ता दुषित निर्णय माथि पुनर्विचार गर्न अनुरोध समेत गरेका छन ।