Take a fresh look at your lifestyle.
npa 9 suchana

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

२२ जेठ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि बिहान पौने दशबाट सडक दुईतर्फी खुलेको हो ।

चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अबरुद्ध भएको थियो ।

सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको छ । १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.