Take a fresh look at your lifestyle.
npa 9 suchana

ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा चार यात्रुको मृत्‍यु, तीन गम्भीर घाइते

gadhimai nagar palika ko suchana
suchana gadhimai

पाेखरा , असार १ ।  पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिक ना ६ ख ४०८३नम्बरको  ट्रकले ट्रकले ठक्कर दिँदा ग१ ख  ७६९२ नम्बरको हाइस माइक्रोबसमा रहेका चार यात्रुको च्‍यापिएर मृत्‍यु भएको प्रहरीले जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना

घटनामा परी अरू ३ जना यात्रु गम्भीर घाइते भएक छन्।

घाइतेको मुग्लिन अस्पतालमा उपचारका लागि पठाइएको छ गम्भीर घाइतेलाई काठमाडौ  पठाइएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.