Take a fresh look at your lifestyle.
npa 9 suchana

पन्द्रह हजार धरौटीमा साह रिहा

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ७ भाद्र ।
कटहरिया न.पां. १ बस्ने खोभारी साहलाई अवैध मदिरा सहित पक्राउ गरेको छ । साहले ग.१.प. ८२७० नं. मोटरसाइकलमा ७० लिटर अवैध मादक पद्वार्थ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पोखरभिण्डाबाट कटहरीया तर्फ लादै गरेको अवस्थामा प्रहरी टोली नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी आन्तरिक राजश्व करदाता सेवा कार्यालय गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बरामद रक्सी , मोटरसाइकल सहित पक्राउ परेका साहलाई पठाईएको हो । आन्तरिक राजश्व करदाता सेवा कार्यालय गौर रौतहटमा पन्द्रह हजार धरौटी राखी साह तारिखमा छुटेको बताएका छन । मोटरसाइकल जफत भएको सेवा केन्द्रले जनाएको हो । यसै गरी भारतबाट अवैध रुपमा साइकलमा लोड गरी ल्याउदै गरेको कुखुरा प्रहरीले पक्राउ गरेको छ । ईशनाथ न.पा.४ बाट कुखुरा ल्याउने अपरचित व्यतिmले प्रहरी देख्न साथ साइकल र कुखुरा छाडी भारत तर्फ भागेको प्रहरीले जनाएको छ । बरामद भएको कुखुरा क्वारेन्टाईनका कर्मचारी, पत्रकार र स्थानिय भद्रभलादमीहरुको रोहवरमा नष्ट गरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.