,रौतहट ५ भाद्र
रौतहटमा अधिकाँश गैर सरकारी विद्यालय अनुमति विना नै सचालन गरेको छ । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन गर्दै आएको छ । गौर नगर पालिका भित्रमा करिव एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन रहेको एक जना निजी विद्यालय संचालनकर्ताले बताए । निजी विद्यालयले प्राथमिक तहको अनुमति भए पनि आधारभुत विद्यालय सम्मको कक्षा संचालन गर्दै आएको छ । आधारभूत विद्यालयको अनुमति भएका विद्यालयले माध्यमिक तह सम्म संचालन गर्दै आएको छ । अनुमति नलिएका निजी विद्यालयले किर्ते कागजात बनाई सञ्चालन गर्दै आएको समाचार स्रोतले बताएको छ । मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएको विद्यालय कक्षा अपग्रेडका लागि सम्बन्धीत नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान रहे पनि जिल्लामा त्यसो हुन सकेको छैन् । फर्जी विद्यालय बन्द गर्ने भन्दै गौर नगरपालिकाले केही समय पहिला पत्र नै काटेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments