Take a fresh look at your lifestyle.
npa 9 suchana

अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २० भाद्र ।
जिल्ला प्रशासन कार्यालय गौरको आयोजनामा सुरक्षा समितिको बसेका बैठकले अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा मनोरन्जनका नाममा अश्लील गित बढ्दै गईरहेकोले रोकथाम गर्नका लागी जिल्ला प्रहरी कार्यालय रौतहटलाई जिम्मेवारी दिएको हो ।
समाजमा अश्लीलता ध्वाँनि प्रदुषण फैलाएको भनि जनगुनासो आईरहेकाले परम्परागत,धार्मिक,सांस्कृति,पुजाआजा जस्ता कार्यक्रममा अश्लील गित तथा नाँच नचाउने गरेकोले नियन्त्रणको लागि कडाईका साथ रोकथाम तथा नियन्त्रण गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले निर्णय गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.