रौतहट २० भाद्र ।
जिल्ला प्रशासन कार्यालय गौरको आयोजनामा सुरक्षा समितिको बसेका बैठकले अश्लील गित तथा नाँच नियन्त्रण गर्न निर्णय गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा मनोरन्जनका नाममा अश्लील गित बढ्दै गईरहेकोले रोकथाम गर्नका लागी जिल्ला प्रहरी कार्यालय रौतहटलाई जिम्मेवारी दिएको हो ।
समाजमा अश्लीलता ध्वाँनि प्रदुषण फैलाएको भनि जनगुनासो आईरहेकाले परम्परागत,धार्मिक,सांस्कृति,पुजाआजा जस्ता कार्यक्रममा अश्लील गित तथा नाँच नचाउने गरेकोले नियन्त्रणको लागि कडाईका साथ रोकथाम तथा नियन्त्रण गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले निर्णय गरिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments