Take a fresh look at your lifestyle.
npa 9 suchana

मधेश पत्रकार महासंघको जिल्ला तदर्थ समिति गठन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २४ भाद्र ।
मधेश पत्रकार महासंघको जिल्ला कार्य समिति रौतहटको तदर्थ समिति गठन भएको छ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादव संगमको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरेको हो ।
केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थिति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पाण्ंडेय , जीतन यादव , राहुल पांण्डेय ,रिंकू कुमारी रहेका छन ।
सल्लाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी गराएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.