, रौतहट २६ भदौ ।
भारतबाट अवैध रुपमा नेपाल भित्राउन लागेको समाग्री बेवारिस अवस्थामा प्रहरीले फेला आज गौर भन्सार चलान गरेको छ । गौर नगर पालिकाका सडक किनारामा भन्सार चोरी पैठारी गरी नेपाल भित्राईएको रेडिमेट लत्ता कपडाका सर सामान तथा मल बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ३२ हजार ६ सय ५५ बरावरको सर सामानहरु आवश्यक कारवाइको लागी भन्सार कार्यालय पठाईएको छ । यसै गरी राजपुर न.पा.वडा नं. ५ सडकमा भन्सार छली चोरी पैठारी गरी अपरिचत ४ जना ब्यक्तिहरुले अवैध कुखुराको चल्लाहरु आउदै गरेको अवस्थामा फेला पारेको छ । नेपाल भित्राउन प्रतिवन्धित २६ काटुन करिव १ लाख ४ हजार बरावरको कुखुराको चल्ला नष्ट गरेको जिप्रका रौतहटले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments