Take a fresh look at your lifestyle.
npa 9 suchana

गरुडा नगर पालिकाको दोस्रो नगर सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २७ भदौर
गरुडा नगर पालिकको दोस्रो नगर सभा सम्पन्न भएको छ । आ.व. ०७५।०७६ को वजेट वाँडफाड र बुदागत बजेट सिलिङगलाई नगर कार्य पालिकाको वोर्डबाट सर्व सहमतले पारित गरेको नगर पालिकाका सुचना अधिकारी भूप नारायण यादवले बताएका छन । विगतमा धेरै पटक सहमतिको प्रयास गरे पनि हुन नसकेको बैठक मगलवार एक दिनमा सहमति भएर वजेट सर्व सहमतिबाट पारित भएको नगर पालिका कार्यालयले जनाएको छ । करिव ५२ करोड वजेटलाई सवै क्षेत्रमा वाँडफाँड भएको बताइएको छ । नगर प्रमुख इनु राय यादव , उपप्रमुख रगिला देवी जयसवाल , प्रमुख प्रशासकीय अधिकृत टेंकराज पन्थी लगायत सवै वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्यहरुको उपस्थितिमा वजेट पारित भएको सुचना अधिकारी यादवले बताएका छन । वजेट पारित भएकोले जनप्रतिनिधि र जनता हर्षित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.