,रौतहट २७ भदौर
गरुडा नगर पालिकको दोस्रो नगर सभा सम्पन्न भएको छ । आ.व. ०७५।०७६ को वजेट वाँडफाड र बुदागत बजेट सिलिङगलाई नगर कार्य पालिकाको वोर्डबाट सर्व सहमतले पारित गरेको नगर पालिकाका सुचना अधिकारी भूप नारायण यादवले बताएका छन । विगतमा धेरै पटक सहमतिको प्रयास गरे पनि हुन नसकेको बैठक मगलवार एक दिनमा सहमति भएर वजेट सर्व सहमतिबाट पारित भएको नगर पालिका कार्यालयले जनाएको छ । करिव ५२ करोड वजेटलाई सवै क्षेत्रमा वाँडफाँड भएको बताइएको छ । नगर प्रमुख इनु राय यादव , उपप्रमुख रगिला देवी जयसवाल , प्रमुख प्रशासकीय अधिकृत टेंकराज पन्थी लगायत सवै वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्यहरुको उपस्थितिमा वजेट पारित भएको सुचना अधिकारी यादवले बताएका छन । वजेट पारित भएकोले जनप्रतिनिधि र जनता हर्षित भएका छन ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments