जनकपुर आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अति फोहोर भएको बताएका छन । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवको ध्यानाकर्षण भएको उनले बताए । उनले भने जनकपुरको फोहोर दुगन्ध हटाउन अमेरिकाबाट मान्छे आउँछ त प्रश्न गरेका थिए ।
फोहोर व्यवस्थापनका लागि पर्याप्त बजेट आउँदा पनि स्थानीय जनप्रतिनिधीले काम नगरेको भन्दै ‘जनकपुरको प्रवेशद्धार पिडारीचौकमै नाक बन्द गरेर हिड्नुपर्ने अवस्था छ । सरसफाईकालागि पर्याप्त बजेट पनि आउँछ तर पनि काम हुँदैन उनले आरोप लगाए । अब बजेट आएर पनि स्थानीय सरकारले काम नगरे कसले गर्ने प्रश्न खण्डा गरेका थिए । उनले स्वच्छ सफा तथा हराभरा जनकपुर बनाउन र पर्यटकिय विकास गर्न सरसफाई अभियान चलाउनुपर्नेमा समेत जोड दिएका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments