,रौतहट १७ असोज ।
गरुडा नगर पालिका ३ मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन भएको छ । राम किशोर सहनीको अध्यक्षतामा ४५ सदस्यीय सघर्ष समिति गठन भएको हो । महादेव स्थल बचाउ सघर्ष समिति मुल कमिटीका संयोजक विजय साहको रोहवरमा गठन भएको रामाकान्त राउतले बताएका छन । सो अवसरमा मुल कमिटिका राम प्रसाद मुखिया ।रामाकान्त राउत , दुर्गा यादव , किशोर साह , अवध किशोर माली मन्जय मिश्र , मिश्रीलाल राय यादव लगायतका महानुभावहरुले महादेव स्थलको विस्तृत जानकारी गराएका थिए ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments