Take a fresh look at your lifestyle.
npa 9 suchana

मन्त्री पडितद्धारा दलित बस्ति निरिक्षण

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २३ असोज ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्री लाल बाबु पडितले मंगलवार सदरमुकाम गौरको दलित बस्तिका निरिक्षण तथा अनुगमन गरेका छन । समाजसेवी तथा युवा नेता शम्भु साहको सक्रियतामा गौर नगर पालिका १ बजार टोलमा मन्त्री पडितले निरिक्षण गरेका हुन । निरिक्षण गर्ने क्रममा मन्त्री पडितले धेरै चाडो दलित बस्तिलाई नमुना बस्ति बनाउने कदम चालिने बताए । समाजका भद्रभलादमी , बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । दलित बस्तिका अगुवाहरुले मन्त्री पडितलाई सम्मान गरेका थिए । सो अवसरमा समानुपातिक माननीय रेखा झा , पुर्व माननीय अब्दुल कलाम अजाद , प्रदेश सभा सदस्य प्रत्यासी भिखारी यादव , निर्माण व्यवसायीका विक्रम विक्रान्त नेपाली लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.