,रौतहट २३ असोज ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्री लाल बाबु पडितले मंगलवार सदरमुकाम गौरको दलित बस्तिका निरिक्षण तथा अनुगमन गरेका छन । समाजसेवी तथा युवा नेता शम्भु साहको सक्रियतामा गौर नगर पालिका १ बजार टोलमा मन्त्री पडितले निरिक्षण गरेका हुन । निरिक्षण गर्ने क्रममा मन्त्री पडितले धेरै चाडो दलित बस्तिलाई नमुना बस्ति बनाउने कदम चालिने बताए । समाजका भद्रभलादमी , बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । दलित बस्तिका अगुवाहरुले मन्त्री पडितलाई सम्मान गरेका थिए । सो अवसरमा समानुपातिक माननीय रेखा झा , पुर्व माननीय अब्दुल कलाम अजाद , प्रदेश सभा सदस्य प्रत्यासी भिखारी यादव , निर्माण व्यवसायीका विक्रम विक्रान्त नेपाली लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments