,रौतहट २४ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु शाहले शहरी विकास तथा भवन कार्यालय वीरगजको मातहतमा भई रहेको स्मार्ट सिटीको योजनाहरुमा व्यापक अनियमितता भइ रहेको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवम् भाडामा कानुन बमोजिम छुटको लागी विशेष कार्यक्रममा अध्यक्षता गर्दै मन्तव्य राख्ने अवसरमा उतm कुरा बताएका थिए । गौर सदरमुकाममा कानुन विपरित तथा इष्टिमेट विपरित कार्य भई रहेको उनले आरोप लगाएका थिए । सडक निर्माणमा वाहिरबाट माटो ल्याई पुर्ने कार्य इष्टिमेटमा रहे पनि छेउबाट नै माटो काटने कार्य भइ रहेकोले उपभोतmा पिडित भएका छन ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments