Take a fresh look at your lifestyle.
npa 9 suchana

शहरी विकास तथा भवन कार्यालय वीरगजबाट भई रहेको कार्यमा व्यापक अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २४ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु शाहले शहरी विकास तथा भवन कार्यालय वीरगजको मातहतमा भई रहेको स्मार्ट सिटीको योजनाहरुमा व्यापक अनियमितता भइ रहेको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवम् भाडामा कानुन बमोजिम छुटको लागी विशेष कार्यक्रममा अध्यक्षता गर्दै मन्तव्य राख्ने अवसरमा उतm कुरा बताएका थिए । गौर सदरमुकाममा कानुन विपरित तथा इष्टिमेट विपरित कार्य भई रहेको उनले आरोप लगाएका थिए । सडक निर्माणमा वाहिरबाट माटो ल्याई पुर्ने कार्य इष्टिमेटमा रहे पनि छेउबाट नै माटो काटने कार्य भइ रहेकोले उपभोतmा पिडित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.