, रौतहट ३ फागुन ।
विश्व शिक्षाको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्रले २० थान कम्प्युटर माध्यमिक विद्यालय भेडियाहीलाई हस्तान्त्ररण गरेको छ । केन्द्रले विहीवार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर हस्तान्त्ररण गरेका हुन । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा नेकपाका प्रदेश न २ का सदस्य शम्भु शाह , कमल यादव ,विन्देश्वर यादव , जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादव , सभासद सरला यादव , समाज कल्याण परिषदका उपाध्यक्ष , यमुना माई गाउँ पालिका अध्यक्ष श्री प्रकाश मुखिया , विश्व शिक्षाका अध्यक्ष रुप ज्योती श्रेष्ठ ,सभासद राम कुमार भटराई , पुर्व मन्त्री सत्य नारायण भगत लगायत स्थानीयवासी भद्र भलादमीहरुको रोहवरमा कम्प्युटर हस्तान्त्ररण भएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताएका छन ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
अर्को
- प्रतिक्रिया
- Facebook Comments