Take a fresh look at your lifestyle.
npa 9 suchana

अध्यक्षका लागी गौरव सिह मनोनित

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ५ फागुन ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्षका लागी गौरव सिह मनोनित भएको छ । केन्द्रिय अध्यक्ष नैनसिह महरको हस्ताक्षरित प्रेस विज्ञप्तिमा गौरव सिहलाई अध्यक्ष पदको लागी जिम्मेवारी दिएको उल्लेख गरेका छन । सो विज्ञप्तिमा विधान २०२७ को सातौ संशोधन बमोजिम रितm रहेको जिल्ला अध्यक्ष पदको लागी जिम्मेवारी दिएको उल्लेख गरेको छ । संघको विधान मर्यादा भित्र रहेर संघको अझ गतिशिल बनाउन जिम्मेवारी दिएको बताइएको छ । यसै क्रममा अध्यक्षमा मनोनित भएका सिहले आज आइतवार विहान यमुना मार्य गाउँ पालिकाको सरुअठा टोलमा सडक सर सफाई गराइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.