Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहट जिल्लालाई फैलाइएको अपवाह मैले पाएन । 

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १७ फागुन ।

यमुनामाई गाउँ पालिकाको सुचना

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्रीले रौतहट जिल्ला वारेमा फैलाइएको अपवाह मैले पाँच दिनमा नपाएको बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित पत्रकार साक्षत्कार कार्यक्रममा उनले बताउदै आफु २०५६ सालमा प्रहरी निरिक्षकमा नियुतm भई प्रहरी उपरिक्षक सम्ममा आउन सफल रहेको बताए । माथिल्लो निकायका कर्मचारी सँग आफु सँगै काम गरी दक्ष बन्दै गएको उनले बताए । दैलेख जिल्लामा जन्म भई देशको अधिकाँस कुना कप्चामा अनुसन्धानका कार्य गर्न सफल रहेको बताए । जनकपुरको रामानन्द चोकका बम काण्ड लगायत क्यौ अपराधका अनुसन्धान कार्य गर्न सफल भएको प्रमाणित भएको उनको कथन रहेको थियो । महिला हिंसा , घरेलु हिंसा , अपराधी कृयाकलाप , तस्करी , अवैध भर्टी , चुरे सरक्षण , जस्ता कार्यलाई प्रथम प्राथमिकतामा राखेको उपरिक्षक खत्रीले बताए । संचारकर्मीहरुले सोधिएको प्रश्नमा आफु कार्य गरेर देखाउने वानी रहेको बताए । कामले मलाई रौतहटवासी चिनोस भन्न म चाहन्छु बताएका थिए । रौतहटमा आएको पाँचौ दिन जिल्लाका गतिविधि बुझन पत्रकार साक्षत्कार कार्यक्रम राखेको उनले बताए । आफु अपराध सम्बन्धी , तालिम , मिडिया तालिम जस्ता क्यौ तालिमहरु विदेशबाट प्राप्त गरेको उनले स्मरण गराएका थिए । सो क्रममा भरखरै आएका प्रहरी नायव उपरिक्षक नविन कार्की ,प्रहरी निरिक्षक नरेन्द्र कुमार मोरवैत , दिनेश पौडेल , उदय शंकर लगायतका कर्मचारी सहित पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.