अनियमितता
रौतहट २२ जेठ ।
यमुना माई गाउँ पालिकाका तत्कालिन कार्यालय प्रमुख पुष्कर चन्द्र घिमिरे र लेखापाल श्री नारायण झाले व्यापक अनियमितता गरेको छ । यमुना माई गाउँ पालिकाका प्रशासकीय अधिकृत घिमिरेको सरुवा भएको मौका छोपी लेखापाल झाले स्टेशनरी , फर्निचर, कम्प्युटर लगायत अनेकौ नक्कली विल भरपाई बनाई लाखौ रुपैया हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन । फर्निचर , कम्प्युटर , पखा , लगायत क्यौ समाग्री आफनो घरमा राखी प्रयोग गर्दै आएको कार्यालय श्रोतबाट थाहा हुन आएको छ । लेखापाल झाले गौर नगरपालिकामा जग्गा खरिद गरी पक्की भवन बनाउन लागेको समाचार श्रोतबाट थाहा हुन आएको छ । लेखापाल झाले कमिशन नलिई भुतmानी नदिने गरेको सेवाग्रहीले नाम नछाप्ने शर्तमा बताएका छन । झाले आफन्तलाई समेत नियुतmी गराएको बुझिएको छ । यस सम्बन्धमा लेखापाल झा सँग सम्पर्क गर्दा आफुले अनियमितता नगरेको बताइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments