

रौतहट २२ जेठ
इस्लाम धर्मावलम्बीमुस्लिम समुदायको महानपर्व ईद उलफित्रको शुभ अवसरमा देश र विदेशमा रहनु भएका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै हार्दिक शुभकामना राष्ट्रिय जनता पार्टीका संयोजक अनिल कुमार झाले व्यक्त गरेका छन । यस अवसरमा मूलुकमा रहेका विभिन्न खाले असन्तुष्टि, विभेद र अन्यायको अन्त्य भई शान्ति र सुव्यवस्था कायम होस् र देश समृद्धिको बाटोमा अगाडी बढोस ्भनिकामना समेत अध्यक्ष झाले गरेका हुन । झाद्धारा जारी प्रेस विज्ञप्तिमा उतm शुभकामना सन्देश व्यतm गरेको हो ।