Take a fresh look at your lifestyle.
npa 9 suchana

एक महिनामा नै २५ लाख भन्दा बढी मुल्य बराबरको समाग्री पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २० भदौ ।
सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीत जिल्लामा हाजिर भए देखि नै पचिस लाख वरावरको समाग्री पक्राउ गरेको छ । गणमा हाजिर भएको एक महिनामा नै २५ लाख भन्दा बढी मुल्य बराबरको अबैध रुपमा छिमेकी मुलुकबाट चोरी निकाशी पैठारी गरिएका लत्ताकपडाहरु¸किराना सामानहरु¸ हार्डवयरका सामानहरु¸औषधीहरु एवं मदिरा बरामदि गरि गौर भन्सार कार्यालयमा दाखिला गरि सकेका छन । सकारात्मक सोचका धनी सशस्त्र प्रहरी उपरीक्षक कर्तव्य पालनमा निकै खरो रुपमा प्रस्तुत हुने भएको हो । भष्ट्राचार र लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति पूर्ण रुपमा अबलम्बन गर्दै मानव अधिकारको संरक्षण¸सम्वर्धन र प्रवर्दध गर्ने दृढ विश्वास आफु र मातहतमा समेत पूर्ण रुपमा कडाईका साथ पालना गराई जिल्ला र जिल्लाबासीको शान्ति¸ सुरक्षा¸ अमनचयन¸ सुख¸ समृद्धि र विकाशमा तन¸ मन र बचनले अहोरात्र खटिई प्रतिवद्धताका साथ अगाडी बढी रहनु बताइएको छ । संगठनको नीति निर्देशन बमोजिम नं. ११ गण रौतहटको चार्ज बुझ्नासाथ जिल्ला स्थित पाँचै वटा वि.ओ.पि. कमाण्डरहरु¸ बेश प्रमुखहरु लगाएत टोली समेत तत्काल बदली गरी नयाँ भिजन¸मिशन¸लक्ष्य एवं जोश र जाँगरका साथ फिल्डमा खटि रहेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.