रौतहट २३ असोज ।
तस्कर सहित तीन लाख पचास हजार वरावरको समाग्री पैहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल त्भबm , ईलाका प्रहरी कार्यालय, कोप्वा पिपरिया र राजपुरबाट खटि गएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधीमाई नगरपालिका वडा नं.५ कोप्वाबाट उतm परिमाणको रकम पक्राउ गरेको हो । मोटरसाईकलमा २ वटा बोरामा कपडाहरु लोड गरी लुकाई छिपाई भन्सार छली चोरी निकासी गरी भारतबट नेपाल तर्फ भित्र्याउँदै गरेको अवश्थामा बौधीमाई नगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुरेश यादव , वडा नं.६ बस्ने वर्ष २० को संदिप यादव र वडा नं.५ बस्ने वर्ष ३५ को मोतिम हासमी समेत लाई नियन्त्रणमा लिई पक्राउ गरीएको जिप्रका रौतहटले जनाएको छ ।. ३ लाख ५० हजार बराबर समान र मोटरसाईकल सहित बरामद गरिएको हो । पक्राउ परेका मानिसहरु मध्ये मोतिम हासमी पहिला पनि भन्सार छली तस्करीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि आज विहीवार गौर भन्सार कार्यालयमा बुझाईएको छ । गत सोमवार २ वजेका दिन पक्राउ गरिएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments