विरगज १ चैत्र ।
काठमाण्डौका बाँसवारी न्यूरो हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा श्याम बाबु प्रसाद एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजमा आउनु भएको छ । विरगजका पानीटकीको पुरानो सर्बोतम अस्पतालमा २४ औ घण्टा सेवामा तत्पर रहेका छन । इमरजेन्सी , भिडियो एक्स रे , ई .ई.जी .,ई.सि..जी , सि. टी. स्केन , भेन्टीलेटर ,एम्बुलेन्स , फिजियोथेरापी ,आई.सि.यु. , एन. आई. सि. यु. ,सि. आर्म मेशिन , समेत उपलब्ध छन । टाउको , गर्दन , ढाड हात खुट्टा ,दुखेको ,दुर्घटनामा लडेर टाउँको स्पाइन क्षति , नोक्सान ,भएको ,गर्दन , ढाड , हात र खुट्टाको नसा च्यापिएको ,लकवा ,वा ब्रेन हेमरेज भएको , छारे रोग वा बेहोस भएको , ब्रेन ,मेरुदड टियूमर भएको सेवा २४ औ घण्टा उपलब्ध रहेको डा श्याम बाबु प्रसादले बताए । यसै गरी हाडजोर्नि , स्त्री तथा प्रसुति रोग , बाल रोग ,जेनरल सर्जरी , मुट रोग , पिसाब वा मृगौला तथा मानसिक रोगका सेवाहरु समेत रहेको उनले बताए । वरिष्ट डाक्टरहरुको टीमबाट औषधी तथा शल्यक्रियाबाट उपचार शुरु गरि सकेको उनले थप जनाकारी गराएका छन । काठमाण्डौ भन्दा सस्तो तथा नजिक मै रहेको सुविधा जनक अस्पतालमा सेवा लिई लाभ उठाउन समेत अस्पताल समितिले जनाएको छ । गरिव परिवारका रोगीहरुलाई केही प्रतिशत छुटको व्यवस्था समेत राखिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments