Take a fresh look at your lifestyle.
npa 9 suchana

एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि.विरगजमा सम्पुर्ण सुविधा २४ औ घण्टा

gadhimai nagar palika ko suchana
suchana gadhimai

विरगज १ चैत्र ।
काठमाण्डौका बाँसवारी न्यूरो हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा श्याम बाबु प्रसाद एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजमा आउनु भएको छ । विरगजका पानीटकीको पुरानो सर्बोतम अस्पतालमा २४ औ घण्टा सेवामा तत्पर रहेका छन । इमरजेन्सी , भिडियो एक्स रे , ई .ई.जी .,ई.सि..जी , सि. टी. स्केन , भेन्टीलेटर ,एम्बुलेन्स , फिजियोथेरापी ,आई.सि.यु. , एन. आई. सि. यु. ,सि. आर्म मेशिन , समेत उपलब्ध छन । टाउको , गर्दन , ढाड हात खुट्टा ,दुखेको ,दुर्घटनामा लडेर टाउँको स्पाइन क्षति , नोक्सान ,भएको ,गर्दन , ढाड , हात र खुट्टाको नसा च्यापिएको ,लकवा ,वा ब्रेन हेमरेज भएको , छारे रोग वा बेहोस भएको , ब्रेन ,मेरुदड टियूमर भएको सेवा २४ औ घण्टा उपलब्ध रहेको डा श्याम बाबु प्रसादले बताए । यसै गरी हाडजोर्नि , स्त्री तथा प्रसुति रोग , बाल रोग ,जेनरल सर्जरी , मुट रोग , पिसाब वा मृगौला तथा मानसिक रोगका सेवाहरु समेत रहेको उनले बताए । वरिष्ट डाक्टरहरुको टीमबाट औषधी तथा शल्यक्रियाबाट उपचार शुरु गरि सकेको उनले थप जनाकारी गराएका छन । काठमाण्डौ भन्दा सस्तो तथा नजिक मै रहेको सुविधा जनक अस्पतालमा सेवा लिई लाभ उठाउन समेत अस्पताल समितिले जनाएको छ । गरिव परिवारका रोगीहरुलाई केही प्रतिशत छुटको व्यवस्था समेत राखिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.