Take a fresh look at your lifestyle.
npa 9 suchana

एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजको जेनरेटरमा अज्ञात समूहद्धारा आगलगी

gadhimai nagar palika ko suchana
suchana gadhimai

विरगज १ चैत्र ।
एल. एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा. लि. विरगजको जेनरेटरमा अज्ञात समूहले आगो लगाई नष्ट गरेको छ । गत सोमवारको राति सो समुहले बाहिरबाट पेट्रोल छर्की आगो लगाएको कारणले जेनरेटर पुर्ण रुपले जलेर नष्ट भएको सो अस्पतालले जनाएको छ । अस्पताललाई ध्वस्त पार्ने नियतले आगो लगाएको हुन सक्ने डा श्याम बाबु प्रसादले बताए । समाजमा विकृति विसङ्गति फैलाउने समुहले आगो लगाएको डा प्रसादले बताए । आगो लगाइएको व्यतिm माथि जिल्ला प्रहरी कार्यालय विरगजमा जाहरी दर्ता अस्पतालले गराएको छ । प्रहरीले अनुसन्धान जारी राखेको बुझिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.